कांग्रेसका तल्लो तहका सबै अधिवेशन स्थगित

काठमाडौं ।  नेपाली कांग्रेसका तल्ला तहका सबै अधिवेशनहरु स्थगित भएका छन् ।  आज बसेको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले साउन १२ गते हुने वडा तहका अधिवेशन लगायत सबै तहका अधिवेशन स्थगनको निर्णय गरेको हो । केन्द्रीय कार्य समिति बैठकले अधिवेशनको अर्को कार्यतालिका सार्वजनिक गर्ने नेता अर्जुन नरसिंह केसीले जानकारी दिए । पार्टी सभापति शेरवहादुर देउवाको … Continue reading कांग्रेसका तल्लो तहका सबै अधिवेशन स्थगित